Section 33
विद्यार्थी भर्ना गर्दा प्राथमिकता दिनु पर्ने
: (१) प्रतिष्ठानले विभिन्न तहका विद्यार्थी भर्ना गर्दा पिछडिएको क्षेत्रका स्वास्थ्य संस्थामा तोकिएको अवधिभर सेवा प्रदान गरेका व्यक्तिलाई प्राथमिकता दिनु पर्नेछ ।